लन्डन : वैज्ञानिकहरूले सम्भोगको उत्पति पत्ता लगाएको दाबी गरेका छन्। 'नेचर' शोधपत्रमा प्रकाशित एक अनुसन्धानात्मक आलेखका अनुसार माइक्रोब्रेसियस डिकी नामको एक माछाले पहिलोपटक सम्भोग गरेको थियो। बिनासम्भोग अन्डा उत्पादन गर्ने यो माछाले अन्डा दिन बन्द गरी सम्भोगको माध्यमबाट प्रजनन सुरु गरेको थियो।
करिब आठ सेन्टिमिटर लामो यो माछा तीन लाख आठ सय ५० लाख वर्ष पहिलेको भएको बताइएको छ। माछा पाइने ठाउँ अहिलेको स्कटल्यान्डमा पर्छ। 'हामीले विकास क्रमको यस्तो बिन्दु देखाइदिएका छौं जहाँबाट सबै जन्तुको आन्तरिक निषेचनको प्रक्रिया सुरु भयो', शोधपत्रका प्रमुख लेखक अस्ट्रेलियाका फ्न्लिन्डर्स विश्वविद्यालयका प्रोफेसर जोन लागले भने।
लागका अनुसार माछाबाट सुरु भएको सम्भोग लामो समयसम्म् भने चलेन। माछाको विकास बढ्दै गएपछि माछा प्रजननका लागि पुन: अन्डा उत्पादनमै फर्कियो। माछालाई सम्भोगको चरणमा फर्कन फेरि लाखौं वर्ष लाग्यो। सार्क र रे माछाका पूर्वजमा यस्तो संकेत देखिन्छ। -एजेन्सी
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Friday, 31 October 2014
सम्भाेगकाे सुरु माछाबाट भएकाे पुष्टि
गुगलकाे नयाँ सेवा
काठमाडौं: गुगलले जीमेल प्रयोगकर्ताका लागि नयाँ इमेल सेवा बनाएको छ। मेल बक्सलाई ड्रपबक्सले खरिद गरिसकेपछि गुगगले आफ्ना प्रयोगकर्ताका लागि नयाँ इमेल सेवा बनाएको हो। गुगगले बनाएको उक्त इमेल सेवालाई इनबक्स (Inbox) नाम दिइएको छ।
यो 'इनबक्स' नामक इमेल सेवामा वृहत तरिकाबाट इमेलहरुलाई व्यवस्थापन गर्न सकिन्छ।यसका साथै यो इनबक्समा नियुक्ति, फ्लाइट बुकिङ तथा प्याकेज डेलिभरी पनि सही ढंगबाट व्यवस्थापन गर्न सकिन्छ। यो सेवा साधारण इमेल सेवा भन्दा धेरै सुविधा दिने गर्छ।
गुगलका अनुसार अहिले चलाइरहेका जीमेल प्रयोगकर्ता नै यसको सदुपयोग गर्न सक्छन जसलाई अहिले गुगलले यो सेवालाई उनीहरुको पहुँचमा पुर्याइरहेको छ। तर यो इनबक्स अहिलेको जीमेलभन्दा धेरै नै फरक रहेको छ। यो सेवालाई वेवका साथै एन्ड्रोइ तथा आइओएस प्रयोगकर्ता दुवैको लागि उपलब्ध गराईएको छ। -एजेन्सी
रक्त समुहबाट ब्यक्तित्व थाहा हुने
२०७१-७-१४
के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह (blood group) कुन हो भन्नेर ? तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
समुह ‘ओ‘:- यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।
समुह ‘ए‘: यो रक्त समुहका मानिसहरु सद्भभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।
समुह ‘बी‘: यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।
समुह ‘एबी‘: यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु इनीहरुको कमजोरी हो।-एजेन्सी
सेक्स गर्दा पुरुषले पारिश्रमिक पाउने
२०७१-७-१४
काठमाडौ -पूर्वीय संस्कृतिमा जब युवतीको विवाहको कुरा चल्छ तब चरित्र र कुमारित्वको कुरा आउने गर्दछ । यदि युवती चरित्रवान छैनन् भने जति सुन्दर भए पनि अर्थ छैन भनिन्छ ।तर, यही संसारमा यसको ठिक विपरीत परम्परा र संस्कृति पनि छ ।
एक जनजाति समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक बन्ने गर्दछ ।यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन सक्दैन । यदि युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य मान्ने गरिन्छ ।
तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।गुआमका हट्ठाकट्ठा युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् ।
अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पनि पाउछन् । गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ ।यो समुदायमा कुमारित्व भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह गर्नुअघि यसो गर्नु अनिवार्य छ । यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ पुरानो प्रथाका रुपमा यो चलन चलिरहेको छ । एजेन्सी
प्रयाेगशालामा बन्याे कृतिम पेट
२०७१-७-१४
वासिङटन : वैज्ञानिकहरूले स्टेम सेलको उपयोगबाट प्रयोगशालामा पहिलो थ्रीडी सानो मानव पेट बनाएका छन्। अमेरिकाको ओहियोस्थित सिनसिनाटी बाल अस्पताल चिकित्सक केन्द्रका वैज्ञानिकले मानव स्टेम सेलको उपयोग गरेर पेटको यो लघु संस्करण विकास गरेका हुन्।
स्टेम सेलबाट शरीरको कुनै पनि कोष बनाउन सकिन्छ। युनिभर्सिटी अफ सिनसिनाटी कलेज अफ मेडिसिनका अध्ययनकर्ताको सहयोगबाट प्रयोगशालामा निर्मित सानो पेटको उपयोग गर्दै एच पाइलोरी ब्याक्टेरियाको संक्रमणको अध्ययन गरिएको छ। यो ब्याक्टेरिया पेप्टिक अल्सर तथा गर्भाशय क्यान्सरको प्रमुख कारण हो।
प्रमुख अध्ययनकर्ता जिम वेल्सका अनुसार यस नयाँ खोजबाट पेटसम्बन्धी रोगको खोजी, प्रारम्भिक अवस्थामा पेटको क्यान्सर पत्ता लगाउने तथा मधुमेहको अध्ययन गहन रूपमा हुनसक्ने बाटो खोलिएको छ। यस कृत्रिम पेटको अध्ययन अनुसन्धानबारे नेचल नामक जर्नलमा विस्तृत रूपमा छापिएको छ। प्रयोगशालामा पहिलोपटक मानव अंग बनेको होइन।
यसअघि नै बेलायती वैज्ञानिकहरूले स्टेम सेलबाट नाक, कान र रक्तनली बनाइसकेका छन्। जर्मनीका वैज्ञानिकहरूले त प्राकृतिक गुण भएको कृत्रिम हड्डीको पनि विकास प्रयोगशालामा गरिसकेका छन्। अमेरिकी वैज्ञानिकहरूले मानव कोषलाई पशुको कलेजोमा प्रत्यारोपण गरेर लघु मानव कलेजोसमेत तयार गरिसकेका छन्। -एजेन्सी
ठगि गरेकाे अभयाेगमा ट्राभल एजेन्सि सन्चालक पक्राउ
२०७१-७-१४
काठमाडौ : प्रहरीले अर्काको क्रेडिटकार्ड दुरुपयोग गरी आठ लाख ४ सय ४४ रुपैयाँ (८ हजार २ सय ५८ अमेरिकी डलर) रुपैयाँ हिनामिना गरेको अभियोगमा एक ट्राभल एजेन्सीका सञ्चलकलाई पक्राउ गरेको छ ।
काठमाडौंको जमलमा लेण्ड लक्ड ट्राभल्स चलाउँदै आएका सिन्धुपाल्चोकको माङ्गखा गाविस-१ का प्रल्हाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
अमेरिकामा बस्दै आएका ईश्वर होडाको क्रेडिट कार्ड दुरुपयोग गरी पौडेलले हवाई टिकट काटिदिने भन्दै उक्त कार्डको सिरियल नम्बर, पिन नम्बर लगायतका विवरण टिपी उनको खाताबाट ८ हजार २ सय ५८ अमेरीकी डलर झिकेका थिए ।
प्रहरीले बिहीबार पौडेललाई जमलस्थित उनकै कार्यलयबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले थप अनुसन्धानका लागि पौडेललाई प्रहरी परिषर हनुमानढोका पठाएको छ । आजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।
युवतिकाे राेजाइमा पर्न चाहनुहुन्छ पाल्नुहाेस दारि
एजेन्सि
काठमाडौ-एउटा समय थियो जतिबेला दारीजुँगा पालेकालाई छोरी दिनुहुन्न भन्ने चलन थियो । तर अहिले बाबुआमाले छोराछोरीका लागी सोचेर बस्ने समय गएसँगै तरुनी छोरीहरुले आफै दाह्रीवाल केटा मानिस खोज्न थालेका छन् । हालै गरिएको एक अध्ययनले के बताएको छ भने महिलाहरु प्रेम, सेक्स र बिबाहको लागि त्यस्ता पुरुषलाई बढी मन पार्छन वा रुचाउछन जस्को अनुहारमा हल्का दाढी हुन्छ ।
बेलायतका अनुसन्धानकर्ताहरुले अध्ययनमा के पाए भने महिलाहरु जुंगा दाढी सफाचट काट्ने र पाल्ने पुरुषहरु भन्दा हल्का दाढी पालेका पुरुषहरुप्रति आकर्षित हुन्छन् । उनिहरु प्रेम, सेक्स र बिबाहका लागि हल्का दाढी भएका पुरुषहरुको खोजीमा रहन्छन् ।
बेलायती अखवार ‘द सन्डे टेलिग्राफ’मा लीड रिसर्चर र नोथ्रम्बिया युनिवसर्िटीका डाक्टर निक नीवको भनाईलाई उद्धृत गर्दै लेखेको छ कि हल्का दाढी पालेका पुरुषहरु निकै सेक्सी मानिन्छन् । यो खासगरी सेक्स म्याच्योरिटीको पहिचान पनि हो ।
आपनो अनुसन्धानमा शोधकर्ताहरुले नवीनतम कम्प्यूटर प्रविधि प्रयोग गरेर १५ जना पुरुषहरुको तस्बीर भिन्न भिन्न आयाममा हेरेका थिए । यी तस्बीरहरुमा क्लीन शेव, हल्का दाढी, लामो र बाक्लो दाढी राख्ने पुरुषहरुको तस्बीर समावेश गरिएको थियो । ७६ प्रतिशत महिलाहरुले प्रेम, सेक्स र बिबाहका लागि त्यस्ता पुरुषहरुलाई अधिक मन पराए जसको अनुहारमा हल्का दाढी थियो । एजेन्सीको सहयोगमा
नेपालका दस मनमाेहक स्थानहरु
ज्याक विट्सले भनेका छन्, ‘यदि हरेक दिन नेपालले तपाइँको अनुहारमा मुस्कान ल्याउन सकेन भने बुझ्नुहोस् तपाइँ असफल मान्छे हो ।’
विश्वका सुन्दरतम देशहरु मध्येको एक नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरमता अवश्य पनि अद्वितीय छ र यसले नेपाल घुम्ने जो कोहीको अनुहारमा उमंग भरिदिन्छ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि सबैभन्दा होचो उपत्यका अरुण मात्र होइन विश्वका दुर्लभ जैविक विविधताले भरिपूर्ण नेपालको दृश्यावलोकन पर्यटकका लागि लाइफ टाइम अवसर नै हो भन्दा फरक नपर्ला । इन्फोब्यारेल डट कम नामक वेबसाइटले मन चंगा बनाइदिने नेपालका १० सुन्दर तस्वीर शीर्षकमा नेपालको सुन्दर दृश्यलाई यसरी प्रस्तुत गरेको छ। 2071-7-14
महिलाका कुरा
(एजेन्सी) –हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । तर, कसैले उनीहरुको जीवनको अर्को पाटो कस्तो हुन्छ भनेर सोच्नुभएको छ रु
महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।
१। महिलाहरुको हातमा सधैं ब्याग हुन्छः
पुरुष मित्रहरुले यो तथ्य याद नगर्नुभएको होला तर महिलाहरु सधैं ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।
२। महिलाहरुसँग कहिले पनि लगाउनको लागि लुगा हुँदैनः
महिलाहरुलाई हजारौं हजारको भएको नोटको बिटा दिनुस्, उनीहरुले सपिङमा खर्च गर्छन् । तैपनि, उनीहरुले आफूसँग लगाउनको लागि केहि पनि नभएको भन्ने गर्छन् । साँचो कुरा के हुन्छ भने उनीहरुसँग भएको लुगा र गहना कि त एकचोटी लगाइएको हुन्छ कि त एकचोटी पनि हुँदैन ।
३। महिलाहरु दिनदिनै नुहाउँदैनन्स्
सफा सुग्घरमा जतिसुकै कराएपनि सबै महिलाहरु दिनदिनै नुहाउने गर्दैनन् । बास्नादार हुनका लागि उनीहरु अत्तर अथवा डिओड्रेन्ट्समा भर पर्ने गर्दछन् ।
४। महिलाहरु अति नै धेरै खान्छन्स्
जब पुरुषहरु साथमा हुन्छन् त महिलाहरु थोरै खाने जस्ता देखिन्छन् । तर, एक्लै छोडिदिने हो भने उनीहरुले ठूलो साइजको सिङ्गै पिज्जा पनि खाने गर्दछन् । अब थाहा पाउनुहोस्, महिलाहरु सधैं खाना र बनाउने तरिकाको बारेमा किन कुरा गर्छन् भनेर ।
५। महिलाहरु टिभि सिरियल बढि रुचाउँछन्स्
हामीमध्ये धेरैलाई लाग्नसक्छ सब टिभि सिरियल बकवास हुन् तर, महिलाहरु त्यसलाई धेरै नै चाख दिएर हेर्ने गर्छन् ।
६।सेक्सपछि महिला आफ्नो पुरुषले किस गरोस् भन्ने चाहन्छिन्स्
प्रायः पुरुषहरु सेक्सपछि थाक्ने भएका कारण सुत्न रुचाउँछन् तर महिलाहरु भने कुरा गर्न र एकअर्कालाई किस गर्न रुचाउँछन् । राम्रो सम्बन्धको लागि पुरुष साथीहरुले यो कुरामा ध्यान दिनुहोस् ।
अरुः
– सेक्स गरिरहेको बेलामा पनि महिलाहरुलाई आफ्नो रुपको पिर हुन्छ ।
– सामान नकिन्ने हो भने पनि महिलाहरु त्यो सामानमा बार्गेनिङ गर्न रुचाउँछन् ।
– करिब ७० प्रतिशत महिला सेक्सभन्दा चकलेट मन पराउँछन् ।
– आफूले लगाएको जस्तै लुगा अरु महिलाले लगाएको उनीहरु हेर्न सक्दैनन् ।
– पुरुषको तुलनामा महिलाहरु चाँडै परिपक्क हुन्छन् ।
– महिलाहरु पूरै दिन ऐनाको अगाडि बसेर बिताइदिन सक्छन् ।
– पुरुषको जत्तिकै महिलालाई सेक्सको आवश्यकता पर्दैन ।
कमल थापाले जलाउने बामदेवकाे पुत्ला
१४ कात्तिक, काठमाडौं । राप्रपा नेपालले गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाउने भएको छ । हिन्दु राष्ट्रको माग राख्दै शान्तिपुर्ण धर्नामा बसेकाहरुमाथि सरकारले दमन गरेको भन्दै राप्रपा नेपालले देशभर गृहमन्त्री गौतमको पुत्ला जलाउने घोषणा गरेको हो ।
राप्रपा नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा काठमाडौको शान्तिबाटिका लगायत मुलुकका विभिन्न स्थानहरुमा सरकारका उपप्रधानतथा गृहमन्त्रीको पुत्लादहनगर्ने कार्यक्रम रहेको उल्लेख छ ।
राप्रपा नेपालले धर्नामा बस्न पाउने, आफ्नो माग राख्नपाउने, शान्तिपुर्वक प्रदर्शन गर्न पाउने संवैधानिक र सार्वभौमिकनागरिक हक, अधिकारको बलात उल्लंघन गर्दै धर्नामा बसेकामानिसहरुलाई गिरफ्तार लछार–पछार गरी बन्दीबनाई धर्ना कार्यलाई तहसनहस तुल्याएकोले सरकारको यो असहिष्णु कार्यको सज्ञा दिएको छ ।
आयाे अनाैठाे ब्रा
आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘रभिजोर’ नामक जापनिज कम्पनीले ‘स्मार्ट ब्रा’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ ।
आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ । उक्त स्मार्ट ब्रा ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ ।
मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि ब्रा आफैँ खोलिने कम्पनीले जानकारी दिएको छ । साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको उक्त ब्रा भने अहिलेसम्म बजारमा उपलब्ध छैन ।
यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् । (एजेन्सी)
रासिअनुसार मायाका कहानी
मेष राशि
मेश राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्याएमा भने समस्या समाधान हुन समय लाग्दैन ।
वृष राशि
यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ । खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन् ।
#couple
मिथुन राशि
मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।
कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।
सिंह राशि
सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।
कन्या राशि
कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।
तुला राशि
तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ ।
वृश्चिक राशि
यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।
धनु राशि
धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन् ।
मकर राशि
मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।
कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।
मीन राशि
मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ ।
सार्वजनिक स्थलमा बिद्यार्थीले
जिम्बाबेको एक विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयको हाताभित्र नै किस गर्ने (म्वाई खाने) वा सार्वजनिक स्थलमा नै यौन सम्पर्क गर्न नपाइने गरी निर्माण गरिएको आचार संहिताको त्यहाँका विद्यार्थीले विरोध गरेका छन् । जिम्बाबेको एक प्रमुख सरकारी विश्वविद्यालयले हालैमात्र सो नियम बनाएको थियो । विद्यार्थीहरूको साझा संगठनले यस्तो आचार संहिता बनाई विश्वविद्यालयका कर्मचारीहरूले समेत शासन गर्न खोजेको भन्दै ध्यानकर्षण गराएको समाचारमा जनाइएको छ ।
विश्वविद्यालय प्रशासनले विश्वविद्यालयका क्याम्पसको हाताभित्र किस गर्ने कार्यमाथि पनि नै प्रतिबन्ध लगाएको छ । उनीहरूले सो निर्णयलाई विश्वविद्यालय क्याम्पसका हातामा जताततै टाँसेका छन् र यदि कुनै विद्यार्थीले यस्तो कार्य गरेमा कारबाही हुनुपर्ने प्रावधान पनि राखेका छन् ।
सो सूचनामा भनिएको छ– क्याम्पस हाताभित्र निकै नजिक रहेको व्यवहार देखाउने, किस गर्ने तथा यौन सम्पर्कसमेत गर्नेजस्ता कार्य दण्डनीय हुनेछन् । साथै सो विश्वविद्यालय क्याम्पसका आवासीय विद्यार्थीलाई आफ्नो छात्रबासमा विपरीत लिङ्गी साथीहरू पनि ल्याउन नपाइने सो नियममा जनाइएको छ ।
६० प्रतिशत मानिसहरू भर्जिन पार्टनर चाहन्छन
त्यसैगरी साँझको अथवा अध्यारोको समयमा क्याम्पसको हातामा केटा र केटी सँगसँगै हिँडडुल गर्न समेत नपाइने गरी प्रतिबन्ध लगाइएको पनि समाचारमा जनाइएको छ । उक्त विश्वविद्यालय र प्रायगरी यस्ता क्याम्पसहरूमा विद्यार्थीबीच यौनजन्य क्रियाकलापहरू हुने गरेका समाचारहरू आउने गरेकोले पनि यस्तो प्रतिबन्धको नियम बनाइएको ती विद्यार्थीले जनाएका छन् । रासस #एएफपी